logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • शेयर बजारमा भारी अंकले गिरावट

    शेयर बजारमा भारी अंकले गिरावट

    १३ माघ- काठमाडौं, आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो ।

     

    आज ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • १४ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP