logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • जेनजी घटनाको जाँचबुझ अयोगको म्याद फेरी थपियो

    जेनजी घटनाको जाँचबुझ अयोगको म्याद फेरी थपियो

    ८ माघ- काठमाडौं, जेनजी आन्दोनलका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको म्याद थप गरिएको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थपेको हो । योसँगै आयोगको म्याद दोस्रो पटक थपिएको हो ।

    यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।

    प्रतिवेदन लेखनको काम बाँकी रहेकाले म्याद थप गरिएको जानकारी दिइएको छ ।



    hamroserophero hamroserophero    
  • ९ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP