logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध तरुण दलको विरोध

    निर्वाचन आयोगले गरेको  निर्णयविरुद्ध तरुण दलको विरोध

    ४ माघ -काठमाडौं,  नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले शेरबहादुर देउवा समूहका तर्फबाट विरोध प्रदर्शन थालेकोे छ । पार्टीको विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णय असंवैधानिक र पूर्वाग्रही भन्दै अध्यक्षसहित तरुण दलको टिम आज प्रदर्शनमा उत्रिएको हो ।

     

    काठमाडौंको माइतीघरमा यति बेला उनीहरूको प्रदर्शन जारी छ । उनीहरूले आयोगको निर्णय सच्याउन माग गरेका छन् ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP