logo
  • ६ बैशाख २०८३, आईतवार | Sun, 19 Apr 2026
  • प्रशिक्षणका बेला भारतीय वायुसेनाको विमान दुर्घटनामा पर्यो

    प्रशिक्षणका बेला भारतीय वायुसेनाको विमान दुर्घटनामा पर्यो

    ७ माघ – भारत, प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ । बीबीसी हिन्दीका अनुसार वायुसेनाको उक्त विमान दुर्घटनाग्रस्त भएर पोखरीमा खसेको हो ।

    तस्वीरहरूमा विमान पोखरीमा खसेको देखिन्छ र विमानको केही भाग पानीमुनि पनि छ । समाचार एजेन्सी एएनआईको एउटा भिडियोमा दुर्घटना स्थल वरिपरि ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित रहेको देखिन्छ ।

    पीआरओ डिफेन्स विंग कमान्डर देबार्थो धरले दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताए ।

     



    hamroserophero hamroserophero    
  • ८ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP