logo
  • ३१ भाद्र २०८३, बुधबार | Wed, 16 Sep 2026
  • राष्ट्रपतिदले गरे राष्ट्रियसभा अधिवेशनको आह्वान

    राष्ट्रपतिदले गरे राष्ट्रियसभा अधिवेशनको आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

    बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा आह्वान गरिएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।



    hamroserophero hamroserophero    
  • २८ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP