logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • अब महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोल

    अब महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोल

    ४ माघ- काठमाडौं, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

    स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ ।

    मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP