logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • प्राइभेट कम्पनी हो र कसैले हटायौं भनेर हट्ने लाई ः गगनकुमार थापा

    प्राइभेट कम्पनी हो र कसैले हटायौं भनेर हट्ने लाई ः गगनकुमार थापा

    ३० पुष -काठमाडौं, गगनकुमार थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको स्पष्ट पारेका छन्। देउवा पक्षबाट कारबाहीमा परेपछि उनले यस्तो भनेका हुन ।

    उनले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२र०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’



    hamroserophero hamroserophero    
  • १ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP