logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २९ पुष – म्याग्दी, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

     

    फरमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP