logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रधानमन्त्री तथा मन्त्रीहरु पुगे राप्रपाको जलपान कार्यक्रममा

    प्रधानमन्त्री तथा मन्त्रीहरु पुगे राप्रपाको जलपान कार्यक्रममा

    २७ पुष काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा जलपान समारोह आयोजना गरेको थियो । सो कार्यक्रममा नेपालका बिरिष्ठ व्यक्तिहरुदेखि ठुला पदाधिकारीहरुको उपस्थिती रहेको थियो

     

    भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु समेत सहभागी भएका छन् ।



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP