logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • शेयर बजार आज १३ अंकले घट्यो

    शेयर बजार आज १३ अंकले घट्यो

    २३ पुष- काठमाडौं, बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।

     

    आज नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ ।

    अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।



    hamroserophero hamroserophero    
  • २३ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP