logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • मन्त्री अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हाले

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    मन्त्री अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हाले

    २८ मंसिर- काठमाडौं,  कानन तथा संसदीय मामिलासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले पर्यटन मन्त्रालयको कार्यभार समेत सम्हालेका छन् ।

     

    उनले आज मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP