काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष १५ बुँदे सुझाव पेस गरेका छन् ।
उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषयमा सुझाव पेस गरेका छन् ।
मुकुल ढकालको सुझाव यसप्रकार रहेका छनः
१५ बुँदे सुझाव पूरा हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया