logo
  • १७ जेष्ठ २०८३, आईतवार | Sun, 31 May 2026
  • सुदन किरातीलाई मुख्यमन्त्री बनाउन हर्क साम्पाङले मागे सार्वजनिक राय

    • hamroserophero hamroserophero
    • २७ बैशाख २०८३ आईतवार
    सुदन किरातीलाई मुख्यमन्त्री बनाउन हर्क साम्पाङले मागे सार्वजनिक राय

    २७ वैशाख – काठमाडौँ- सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्नेबारे श्रम संस्कृति पार्टीले सार्वजनिक राय मागेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा सुदन किरातीको नाम प्रस्ताव गर्दै राय मागेका छन् ।

    दुई दिनअघि औपचारिक रुपमा पार्टी प्रवेश गरेका किरातीलाई अध्यक्ष साम्पाङले आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका छन्।



    hamroserophero hamroserophero    
  • २७ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP