logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • प्रधानमन्त्रीद्वारा इयूका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग संयुक्त भेट

    • hamroserophero hamroserophero
    • १२ जेष्ठ २०८३ मंगलवार
    प्रधानमन्त्रीद्वारा इयूका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग संयुक्त भेट

    १२ जेठ – काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज इयूमा आवद्व गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त रूपमा भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका हुन् ।



    hamroserophero hamroserophero    
  • १२ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP