logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • डा. मुकुल ढकालको प्रधानमन्त्रीलाई १५ बुँदे सुझावः प्रदेश खारेज गरौं (१५बुँदे सुचीसहित)

    • hamroserophero hamroserophero
    • २८ श्रावण २०८१ सोमबार
    डा. मुकुल ढकालको प्रधानमन्त्रीलाई १५ बुँदे सुझावः प्रदेश खारेज गरौं (१५बुँदे सुचीसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष १५ बुँदे सुझाव पेस गरेका छन् ।

    उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषयमा सुझाव पेस गरेका छन् ।

    मुकुल ढकालको सुझाव यसप्रकार रहेका छनः

    १५ बुँदे सुझाव पूरा हेर्न यहाँ क्लिक गर्नुहोस्

     



    hamroserophero hamroserophero    
  • २८ श्रावण २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP