logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • हर्क साम्पाङको फेसबुक गायब !

    • hamroserophero hamroserophero
    • ३ बैशाख २०८३ बिहीबार
    हर्क साम्पाङको फेसबुक गायब !

    ३ वैशाख – काठमाडौं,  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी गायब भएको छ ।

    उनको फेसबुक आइडी हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी गायब भएको हो । उनको आइडी ससपेन्डेड भएको बुझिएको छ ।

    श्रम संस्कृतिका उपमहासचीव समीर तामाङले धेरै रिपोर्ट भएर फेसबुक ससपेन्डेड भएको हो । उनले भने, ‘रिपोर्ट भएर ससपेन्डेड भएको रहेछ । आइडीलाई फिर्ता ल्याउने कोसिस गरिरहेका छौं।’



    hamroserophero hamroserophero    
  • ३ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP