logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • ओलीले मानव अधिकार आयोगमा दिए बयान

    ओलीले मानव अधिकार आयोगमा दिए बयान

    २० पुष- काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार आयोगमा बयान दिएका छन् ।

     

    गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका विषयमा आयोगले अध्यक्ष ओलीसँग बयान लिएको हो ।



    hamroserophero hamroserophero    
  • २० पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP