logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • राष्ट्रियसभा सदस्यबाट नारायणकाजी श्रेष्ठले दिए राजीनामा

    राष्ट्रियसभा सदस्यबाट नारायणकाजी श्रेष्ठले दिए राजीनामा

    ४ माघ – काठमाडौं, नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

     

    उनले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा लिएका हुन् ।

    उनी सर्लाही-३ बाट निर्वाचन लड्ने टुंगो लागेको छ ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP