logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • गगन थापाले गरे निर्वाचन घोषणापत्र समितिको घोषणा

    गगन थापाले गरे निर्वाचन घोषणापत्र समितिको घोषणा

    १ माघ -काठमाडौँ,  गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनेको छ । विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए ।

     

    बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ । बैठकले नयाँ बनेको केन्द्रीय समितिलाई आयोगमा अद्यावधिक गराउने निर्णय समेत गरेको छ ।



    hamroserophero hamroserophero    
  • २ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP