logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • बजार आज ३.२७ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

    बजार आज ३.२७ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

    ८ पुष-काठमाडौं, आज मंगलबार शेयर बजार ३.२७ अंकले बढेर नेप्से परिसुचक २५८४.४९ अंकमा बन्द भएको छ ।

    यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।

    आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । शेयर कारोबार आजको बजारमा ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।



    hamroserophero hamroserophero    
  • ८ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP