४ वैशाख- काठमाडौं, आज अन्तिम कारोबारको दिन शुक्रबार नेप्से सानो अंकले बढेको छ ।
आज दिन बजार ५.३६ अंकले बढेर नेप्से परिसूचक २८८३.४० विन्दुमा बन्द भएको छ ।
बिहीबार नौ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकामा आज सात अर्ब ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया