logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी

    एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी

    ३ पुष- काठमाडौं, नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।

     

    निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।

    उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।



    hamroserophero hamroserophero    
  • ३ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP