logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • निवार्चन आयोगको गगन थापा पक्षलाई कांग्रेसको आधिकारीक मान्यता

    निवार्चन आयोगको  गगन थापा पक्षलाई कांग्रेसको आधिकारीक मान्यता

    २ माघ – काठमाडौं ,  निर्वाचन आयोगले काँग्रेसको मान्यता गगनकुमार थापा पक्षलाई दिएको छ ।

    आज बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय दिएका हुन् भने सगुनशमशेर राणाले भने फरक मत राखेका थिए ।

    आयोगको निर्णयसँगै अब नेपाली काँग्रेसको आधिकारीक नाम, चुनाव चिन्ह थापा पक्षको भएको हो ।



    hamroserophero hamroserophero    
  • ३ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP