logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज नेप्सेमा सामान्य अंकले वृद्धिभएपनि कारोबार रकम घट्यो

    • hamroserophero hamroserophero
    • ३० मंसिर २०८२ सोमबार
    आज नेप्सेमा सामान्य अंकले वृद्धिभएपनि कारोबार रकम घट्यो

    २९ मंसिर -काठमाडौं, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ।

     

    आज शेयर बजार ६.७४ अंकले बढ्दै २६०१.६१ विन्दुमा पुगेको छ। आजको दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले उकालो लागेको छ ।

    सोमबार ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमार्फत ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।



    hamroserophero hamroserophero    
  • ३० मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP