१३ चैत- काठमाडौं, बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरिएको छ ।
सार्वजनिक सूची अनुसार मन्त्रीको वरियता क्रम पनि तोकिएको हो । जसमा प्रधानमन्त्री साहपछि दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् ।
यसैगरी तेस्रो वरियतामा गृहमन्त्री सुदन गुरूङ रहेका छन् ।
कुन मन्त्रीको वरियता कुन ?

प्रतिक्रिया