logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • गैंडाको खागसहित तीन जना पक्राउ

    • hamroserophero hamroserophero
    • २३ बैशाख २०८३ बुधबार
    गैंडाको खागसहित  तीन जना पक्राउ

    २३ वैशाख- काठमाडौँ । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तु १ थान सहित सोही महानगरपालिका-२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्‍ठसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २३ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP