logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

    नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन–एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ ।

    अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि(चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको हो । आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो । फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ ।

    मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।



    hamroserophero hamroserophero    
  • ३ मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP