logo
  • २३ भाद्र २०८३, मंगलवार | Tue, 08 Sep 2026
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • hamroserophero hamroserophero
    • ३० श्रावण २०८१ बुधबार
    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । image-85-1723601502.png



    hamroserophero hamroserophero    
  • ३० श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP