logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • दिनभर देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान

    • hamroserophero hamroserophero
    • २२ श्रावण २०८१ मंगलवार
    दिनभर देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।



    hamroserophero hamroserophero    
  • २२ श्रावण २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP