logo
  • २६ भाद्र २०८३, शुक्रबार | Fri, 11 Sep 2026
  • महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

    महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

    ३० पुष -काठमाडौं,  नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

     

    विशेष महाधिवेशन अन्तर्गत जारी निर्वाचन कार्यक्रममा शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।



    hamroserophero hamroserophero    
  • १ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP