logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • मुन म्यानपावरमा छापा, ४३७ पासपोर्ट र सात लाख ९० हजार रुपैयाँ बरामद

    • hamroserophero hamroserophero
    • २५ बैशाख २०८३ शुक्रबार
    मुन म्यानपावरमा छापा, ४३७ पासपोर्ट र सात लाख ९० हजार रुपैयाँ बरामद

    २५ वैशाख – काठमाडौं । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ ।

    एकजना व्यक्तिको उजुरीपछि मन्त्रालयले छापा मारेको हो । छापा मारेर कार्यालयबाट ४३७ वटा राहदानी र सात लाख ९० हजार नगद बरामद गरिएको छ ।

    मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।



    hamroserophero hamroserophero    
  • २५ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP