logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

    • hamroserophero hamroserophero
    • २१ बैशाख २०८३ सोमबार
    १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

    २१ वैशाख- मोरङ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २१ बैशाख २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP