logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • कर्ण मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

    कर्ण मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

    ९ वैशाख -काठमाडौं । नेता कर्ण मल्ललाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    बलात्कारको आरोपमा मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

    जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै मल्लविरुद्ध जाहेरी दिएकी थिइन् ।

    मल्ललाई प्रहरीले गत चैत १४ गते पक्राउ गरेको थियो ।



    hamroserophero hamroserophero    
  • ९ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP