logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्रीलाई गराए सचेत

    • hamroserophero hamroserophero
    • २६ चैत्र २०८२ बिहीबार
    प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्रीलाई गराए सचेत

    २६ चैत- काठमाडौं,  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

    श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले सचेत गराएका हुन् ।

    लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन् ।



    hamroserophero hamroserophero    
  • २६ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP