logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • शेयर बजारमा ३ अंकले करेक्सन

    शेयर बजारमा ३ अंकले करेक्सन

    १२ माघ- काठमाडौं, आज सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ ।

     

    आज नेप्से परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।
    यसदिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ । यद्यपि, बजारमा कारोबार रकम भने बढेको छ । सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ ।



    hamroserophero hamroserophero    
  • १३ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP