logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

    • hamroserophero hamroserophero
    • १६ चैत्र २०८२ सोमबार
    ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

    १६ चैत- काठमाडौं,  सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।



    hamroserophero hamroserophero    
  • १६ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP