logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    • hamroserophero hamroserophero
    • २४ फाल्गुन २०८२ आईतवार
    जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    २४ फागुन-कास्की, पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ८ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २४ फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP