logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • रास्वपाका उपसभापति स्वर्णिम वाग्ले तनहुँ(१ बाट विजयी

    • hamroserophero hamroserophero
    • २३ फाल्गुन २०८२ शनिबार
    रास्वपाका उपसभापति स्वर्णिम वाग्ले तनहुँ(१ बाट विजयी

    २३ फागुन-काठमाडौ,  तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका उम्मेद्वार गोविन्द भट्टराईलाई पराजित गरेका हुन् ।

     

    वाग्लेले ३८ हजार ४० मत पाएका छन् भने भट्टराईले १६ हजार २३१ मत पाए । तेस्रो भएकी एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएकी हुन् ।



    hamroserophero hamroserophero    
  • २३ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP