logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्गमा शंकास्पद दुईवटा झोला, १ जना पक्राउ

    • hamroserophero hamroserophero
    • १९ फाल्गुन २०८२ मंगलवार
    कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्गमा शंकास्पद दुईवटा झोला, १ जना पक्राउ

    १९ फागुन-कञ्चनपुर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्गमा शंकास्पद दुईवटा झोला भेटिएको छ ।

    कृष्णपुर नगरपालिका-२ वाणीस्थित राजमार्गमा २ वटा शंकास्पद झोला भेटिएको हो । झोलाभित्र के छ भन्ने यकिन हुन सकेको छैन ।

     

    रार्जमागमा आफूले झोला राखेको बताउने शंकास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले शंकास्पद वस्तुको जाँच गरिरहेका छन्।



    hamroserophero hamroserophero    
  • १९ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP