logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • रञ्जु दर्शनालाई पुत्रलाभ

    • hamroserophero hamroserophero
    • १२ फाल्गुन २०८२ मंगलवार
    रञ्जु दर्शनालाई पुत्रलाभ

    १२ फागुन काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा उम्मेदवार रहेकी रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ।

    उनले आज काठमाडौंको सिभिल अस्पतालमा छोरालाई जन्म दिएकी हुन्। अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको छ ।

    ८ महिनाको गर्भावस्थामै उनी चुनावी घरदैलोमै व्यस्त थिइन्।



    hamroserophero hamroserophero    
  • १२ फाल्गुन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP