logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    १४ माघ- दाङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

     

    भुषालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १५ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP