logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • १६ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    १६ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

    ९ माघ-झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ झारवारी बस्ने ३१ वर्षीय कृष्ण कुमार राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP