logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज नेप्सेमा सामान्य सुधार

    आज नेप्सेमा सामान्य सुधार

    ८ माघ – काठमाडौं, आज बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ९.२३ अंकले बढेको हो ।

     

    सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेका छन् ।

    नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।

     



    hamroserophero hamroserophero    
  • ९ माघ २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP