logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रास्वपाबाट आशिका तामाङ चुनाव लड्ने

    रास्वपाबाट  आशिका तामाङ चुनाव लड्ने

    ५ माघ-काठमाडौं, अभियान्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएकी छिन् ।

     

    रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो ।

    सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP