logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • पूजा गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन

    • hamroserophero hamroserophero
    • १३ चैत्र २०८२ शुक्रबार
    पूजा गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन

    १३ चैत-काठमाडौं,  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह बालेन पूजा अर्चना गरेर बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।

    सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सकेर बालेन गृहप्रवेश गरेका हुन् ।



    hamroserophero hamroserophero    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP