logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • काँग्रेसमा देउवा पक्षले गगन र विश्वलाई पार्टीबाट निकाल्यो

    काँग्रेसमा देउवा पक्षले गगन र विश्वलाई पार्टीबाट निकाल्यो

    ३० पुष- काठमाडौं, नेपाली काँग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

     

    आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनका आयोजनक रहेका गगन र विश्व सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

    यस्तै बैठकले विशेष महाधिवेशनतर्फ लागेका नेताहरूलाई भूमिकामा फर्किन पनि आग्रह गरेको छ ।



    hamroserophero hamroserophero    
  • १ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP