logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • मेयर बालेनले पदबाट राजीनामा दिँदै

    मेयर  बालेनले पदबाट राजीनामा दिँदै

    २८ पुष- काठमाडौं,  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

    आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले माघ ४ गते राजीनामा बुझाउने तयारी रहेको बताइएको छ ।

    बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।



    hamroserophero hamroserophero    
  • २८ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP