logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • केपी ओलीको स्थान हद फुकुवा, अब जिल्ला बाहिर जान पाउने

    केपी ओलीको स्थान हद फुकुवा, अब जिल्ला बाहिर जान पाउने

    २१ पुष- काठमाडौं,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ। जाँचबुझ आयोगले आज अध्यक्ष ओलीमाथिको स्थान हद फुकुवा गरेको हो ।

     

    जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले अध्यक्ष ओलीमाथि स्थान हद लगाएको थियो ।

    अध्यक्ष ओलीले हिजो आयोगलाई लिखित बयान दिएसँगै आज स्थानहद फकुवा गरिएको हो । जेनजी आन्दोनका क्रममा अध्यक्ष ओली प्रधानमन्त्री थिए ।



    hamroserophero hamroserophero    
  • २१ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP