logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    • hamroserophero hamroserophero
    • ११ पुष २०८२ शुक्रबार
    बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    ११ पुष-बर्दिया, ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सन्तराम समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

     

    इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ११ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP