logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेकपामा प्रवेश

    • hamroserophero hamroserophero
    • ११ पुष २०८२ शुक्रबार
    हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेकपामा प्रवेश

    ११ पुष-काठमाडौं, श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

     

    अध्यक्ष हर्क साम्पाङले उनलाई केही दिनअघि बुटवलमा आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उपाध्यक्षबाट निलम्बन गरेका थिए ।

    परियारलाई आज नेकपाका संयोजक प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।



    hamroserophero hamroserophero    
  • ११ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP